-
मा. राजीव गुरूङ
- युवा तथा खेलकुद मन्त्री
-
प्रदेश विकास स्वयंसेवकको म्याद थपको लागि सिफारिस सम्बन्धमा...... [+]
खेल पूर्वाधार तर्फका २०७८ फागुनमा स्वीकृत योजना कार्यान्वयन सम्बन्धी सूचना !!...... [+]
अन्तर्वार्ता कार्यक्रम पछि प्रकाशित हुने बारे । सूचना प्रकाशित हुने सम्भावित मिति चैत्र १७ देखि २...... [+]
सूचनाको हक- दोस्रो त्रैमासिक स्वतः प्रकाशन अन्तर...... [+]
प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार युवा तथा खेलकुद क्षेत्रको जिम्मेवारी तात्कालिन सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा रहेकोमा मिति २०७८ वैशाख १६ गतेको संशोधन अनुसार युवा तथा खेलकुद मन्त्रालयको स्थापना भर्इ युवा तथा खेलकुद क्षेत्रको जिम्मेवारी समेत हस्तान्तरण भएको हो ।
गण्डकी प्रदेश सरकारको नीति अनुसार प्रदेशमा खेलकुदको विकास र विस्तारको लागि प्रदेशमा खेलकुद सम्बन्धी कानून, संरचना तथा पूर्वाधारको व्यवस्था गर्न प्रदेश खेलकुद विकास ऐन, २०७७ र गण्डकी प्रदेश खेलकुद विकास नियमावली, २०७८ जारी भएका छन् ।सोही प्रदेश खेलकुद विकास ऐन, २०७७ को व्यवस्था मुताविक प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७ फागुन ०९ गतेको निर्णय अनुसार प्रदेश खेलकुद परिषद्को स्थापना भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०७७ फागुन ०९ कै निर्णयअनुसार प्रदेशका ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिहरूको गठन समेत भएको छ ।
... मन्त्रालयको कार्यविवरणराष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका त्यत्ति नै खेलाडीलाई सहयोग स्वरुप सोमबार उपचार खर्च उपलब्ध गराएको छ ।चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय...
- समृद्ध प्रदेश निर्माणका लागि युवा स्वरोजगारः सम्भावना र चुनाैति विषयमा युवाहरूका विचमा गण्डकी प्रदेशस्तरीय विचार लेखन प्रतियोगिता सम्पन्न । - Transformation of Food System: Youth Innovatio...