प्रदेश विकास स्वयंसेवक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम

MOYS December 24, 2021

प्रदेश विकास स्वयंसेवक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम

प्रदेश विकास स्वयंसेवक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम २०७८ पाैष १३ गते विहान ११ बजे युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशमा आयोजना हुने ।

साथै, स्वयंसेवकहरूले प्राप्त गर्ने मंसिर मसान्तसम्मको निर्वाह खर्च प्राप्त गर्ने प्रयोजनको लागि तपसिल बमोजिमका कागजात समेत लिर्इ आउनुहुन अनुरोध छ ।  

  • कार्यरत कार्यालयबाट २०७८ श्रावणदेखि मंसिर महिनासम्मको हाजिरी प्रमाणित ।
  • नेपाल बैङ्क लिमिटेड वा राष्ट्रिय वाणिज्य बैङ्कको खाताको चेकको प्रतिलिपि (निर्वाह खर्च भुक्तानीको लागि स्वयंसेवकको नाम र बैंक खाता नं स्पष्ट देखिने कम्प्यूटर प्रिन्ट भएको चेकको पाना) ।

कार्यक्रममा आउँदा जाँदा पाउने सुविधाः

  • कार्यरत स्थलबाट पोखरासम्म आउने र जाने सार्वजनिक यातायात खर्च ।
  • नियमानुसार पाउने होटल बास र खाना खर्च ।

 

Details Image

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :