उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा कार्यक्रमको लागि प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना

MOYS January 31, 2022

उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा कार्यक्रमको लागि प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना

उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा कार्यक्रमको लागि प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना मिति २०७८ माघ १७ गते प्रकाशन भएको छ । सूचना प्रकाशन भएको मितिले २१ दिन ( फागुन ८ गते) भित्र प्रस्ताव पेश गर्नुहोला ।

 

Details Image

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :