मन्त्रालयका कार्यहरु

MOYS

गण्डकी प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम युवा तथा खेलकुद मन्त्रालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ ।

क्र.सं.

काम, कर्तव्य र अधिकार

युवा सम्बन्धी प्रादेशिक नीति, कानुन तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,

युवा वैज्ञानिक प्रोत्साहन

खेलकुद सम्वन्धी प्रादेशिक नीति, कानुन तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन,

खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्द्धन,

खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन,

6

राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता

प्रदेशमा युवा तथा खेलकुद सम्बन्धी अन्य गतिविधिहरू सञ्चालन।